दफा २०
प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेश प्रहरी गठन नहुँदासम्म सो प्रदेशको प्रदेश प्रहरीले गर्ने सम्पूर्ण काम नेपाल प्रहरीले गर्नेछ।